२०८२ चैत्र २२ | Apr 05, 2026

प्रधानमन्त्री कार्की गुण्डु पुगेर गरिन् ओली परिवारप्रति समवेदना व्यक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १
|
663 views

ललितपुर – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया