|
|
२०८२ चैत्र ११
561 views
प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को सपथग्रहणको साइत तय भएको छ ।सपथग्रहण शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने साइत निकालिएको हो ।
बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने जानकारी राष्ट्रपति कार्यालयलाई गराइएको छ । सपथग्रहण समारोहलाई विशेष बनाउन १०८ जना बटुकबाट स्वस्तिक बाचन गरिने छ । त्यस्तै, १०७ बौद्ध लामा गुरुद्वारा मंगलवाचन गरिने र ७ जना ब्राह्मणले शंखनाद गर्ने तयारी गरिएको छ ।





फेसबुकबाट तपाईको प्रतिक्रिया