|
|
२०८२ चैत्र १३
459 views
नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
पार्टीको तर्फबाट भनिएको छ कि देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक पहलमा कांग्रेसले रचनात्मक सहयोग र साथ दिनेछ ।
साथै, कांग्रेसले प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद्को कार्यकाल सफल र देशहितमुखी हुने अपेक्षा व्यक्त गरेको छ ।









फेसबुकबाट तपाईको प्रतिक्रिया