२०८२ चैत्र १५ | Mar 29, 2026

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १३
|
408 views

नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ ।

आज वैदिक परम्पराअनुसार पूजापाठ गरी उहाँ प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको हो ।

उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया