|
|
२०८२ चैत्र १५
357 views
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।
नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ४ वटा निर्णय लिएको थियो ।
जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै, शासकीय सुधारका एक सय कार्यसूची पनि उक्त बैठकबाट स्वीकृत भएको थियो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया