|
|
२०८२ चैत्र १५
255 views
माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका नेकपा एमालेका कार्यकर्ता र प्रहरीले झडप गरेको छ । आन्दोलनकारीहरूले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको जनाएको छ ।
यस क्रममा केही घाइते भएका छन्, जसमा एकजनालाई टाउको चोट लागेको खबर प्राप्त भएको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया