२०८२ चैत्र १६ | Mar 30, 2026

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
255 views

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गर्नुभएको छ ।

शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गर्नुभएको हो ।

प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया