|
|
२०८२ चैत्र १६
204 views
सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले ‘कारण देखाऊ’ आदेश जारी गर्दै पक्राउको कानुनी आधार स्पष्ट पार्न सरकारलाई निर्देशन दिएको हो ।
लेखककी पत्नी यशोदा लेखकले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।
उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सरकारसँग स्पष्टीकरण मागेको हो ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया