२०८२ चैत्र १६ | Mar 30, 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
255 views

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदारबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सोमबार अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठन भएको सरकारको यो दोस्रो बैठक हो ।

यसअघि सरकार गठन भएको दिन चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो। पहिलो बैठकले शासकीय सुधारका सय वटा कार्यसूची पारित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया