|
|
२०८२ चैत्र १८
204 views
नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । च्यासलमा बसेको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन प्रकरणमा थुनामा रहेका कारण नेतृत्व जिम्मेवारी ‘बादल’लाई दिइएको जनाइएको छ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओली ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया