प्रलोपा अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराँतीको राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
714 views

ललितपुर - प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराँतीले राजीनामा दिएका छन् । बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा उनले राजीनामा दिएको पुष्टि गरिएको छ ।

अर्का अध्यक्ष सन्तोष परियारका अनुसार राजीनामा स्वीकृत भइसकेको छैन र यसबारे निर्णय आगामी केन्द्रीय समिति बैठकले गर्नेछ । किराँती तत्कालीन नेकपा (माओवादी केन्द्र) छाडेर प्रलोपा प्रवेश गरेका नेता हुन् ।

 पात्रो/राशिफल  रेडियो YouTube