|
|
२०८२ चैत्र २०
357 views
नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आइतबार दिउँसो ३ बजे सपथग्रहण गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार शीतल निवासमा हुने कार्यक्रममा उच्च पदस्थ अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । सभामुख निर्वाचनमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।
उनको प्रस्तावकमा रवि लामिछाने र समर्थकमा सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया