मन्त्रिपरिषद्को बैठक सुरू बिजनेस पाटी | २०८२ चैत्र २२ | 306 views ललितपुर - मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक केहीबेर अघि सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू भएको हो । बालेन नेतृत्वको सरकार बनेदेखि बसेको यो तेस्रो मन्त्रिपरिषद्को बैठक हो । थप समाचारहरु एमालेको संसदीय दलको बैठक आज बस्दै संसदीय दलको नेता छान्न एमालेमा मतदान प्रक्रिया शुरू ज्येष्ठ नागरिकमैत्री नीति माग गर्दै ‘जेरियाट्रिक सोसाइटी’ काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ निजी मिडियालाई सूचना प्रकाशनमा रोक, सरकारी माध्यमलाई मात्र अनुमति प्रतिनिधिसभा अधिवेशन सुरु प्रतिनिधिसभा पहिलो बैठक : एमालेद्वारा ध्यानाकर्षण जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ : अध्यक्ष राई निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा महासङ्घको आपत्ति सत्तापक्षको सुशासन, समृद्धि र विकासको एजेण्डामा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता ओली–लेखकलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति सभामुख बन्न डीपी अर्यालले दिए उम्मेदवारी सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित एमाले सचिवालय बैठक : निर्वाचनको समीक्षा मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल फेसबुकबाट तपाईको प्रतिक्रिया
फेसबुकबाट तपाईको प्रतिक्रिया