|
|
२०८२ चैत्र २६
408 views
ललितपुर - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज हाजिर जमानतमा रिहा गर्ने भएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।
उनले भने, ‘कसैकाे जिम्मा लगाएर छाड्ने प्रक्रियामा छाैँ। पत्र आएको छ ।’

बिजनेस पाटी







