|
|
२०८२ चैत्र २६
510 views
ललितपुर - प्रहरी हिरासतमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताउनुभयो ।

बिजनेस पाटी








