संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १०
|
459 views

ललितपुर - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल – २०८२ को दोस्रो बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बैठक सञ्चालन भइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube