कांग्रेसको राष्ट्रियसभाको सचेतकमा परियार

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १६
|
255 views

ललितपुर - नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनित गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीको संसदीय दलको विधानबमोजिम राष्ट्रियसभाका लागि सचेतकमा उहाँलाई आज मनोनयन गर्नुभएको संसदीय दलको कार्यालयले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube