नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले दिए राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
102 views

ललितपुर - नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । यसअघि सरकारले खारेज गरेका नियुक्तिहरूबाट बचेका भट्टले बुधबार पदबाट राजीनामा दिएका हुन्

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टले राजीनामा दिएको जानकारी दिएका छन्

       पात्रो/राशिफल  रेडियो YouTube