|
|
२०८३ जेष्ठ २६
357 views

ललितपुर - नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन् ।
मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।
गुरुङ तीन महिनापछि गृह मन्त्रालय फर्किएका हुन् । सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग जोडिएपछि गुरुङले गत वैशाख ८ गते पदबाट राजीनामा दिएका थिए ।

बिजनेस पाटी