तोलामा १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ५
|
1.5k views

ललितपुर - शुक्रबार छापावाल सुनको मूल्य तोलामा १० हजार ५०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९७ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

      यस्तै, चाँदीको मूल्य प्रतितोला ३०५ रूपैयाँले घटेर ४ हजार ६४० रूपैयाँ कायम भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube