मन्त्रिपरिषद् बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ५
|
714 views

ललितपुर - नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube