बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ७
|
459 views

ललितपुर - नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ८७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

      यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ४६९० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६४० मा कारोबार भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube