चितवनमा रास्वपाको प्रथम महाधिवेशन, प्रधानमन्त्री शाह सहभागी

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ७
|
459 views

ललितपुर - प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि यहाँ आइपुग्नु भएको छ ।

आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले राससलाई जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube