चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ४
|
408 views

ललितपुर - चितवन जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा उक्त मल बिक्री भएको हो ।

      शाखा प्रबन्धक राजन बगालेले युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री भएको बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube