प्रधानमन्त्री शाह लाई भारतको औपचारिक भ्रमणको निमन्त्रणा

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १२
|
357 views

ललितपुर - प्रधानमन्त्री बालेन्द्र शाह लाई भारतले औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित मिडिया ब्रिफिङमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता जैसवालले भ्रमणको मिति भने आपसी सहमतिमा तय हुने बताएका छन् ।

      यसअघि, सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीन दुवै देशको औपचारिक भ्रमण गरिसकेका छन्।

       पात्रो/राशिफल  रेडियो YouTube