स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १४
|
459 views

ललितपुर - सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उहाँलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

      उहाँलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube