मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १८
|
561 views

ललितपुर - पहिरोका कारण अवरूद्व रहेको मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

      पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनःसञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube