बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १
|
714 views

ललितपुर - सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

आइतबार यस्तो मूल्य २ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ७७० रुपैयाँ कायम भएको छ ।

      आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube