सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २
|
612 views

ललितपुर - नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ ।

      सोमबार प्रतितोला चार हजार सात सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

      यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

      अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube