आज मन्त्रिपरिषद् बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३
|
255 views

ललितपुर - मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube