प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ९
|
714 views

ललितपुर - प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ः०० बजे बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।

       पात्रो/राशिफल  रेडियो YouTube