|
|
२०८३ भाद्र २१
765 views

ललितपुर - आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३२ सयले घटेको हो ।
शुक्रबार ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा ४० रुपैैयाँले घटेर ४७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बिजनेस पाटी