राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २३
|
102 views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

प्रथम महिला सविता पौडेलसहित उहाँ पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

      त्यस अवसरमा उहाँले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गर्नुभएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube