२३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १
|
1.4k views

ललितपुर -

आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

      यस दिन सुनको मूल्य तोलाको २ हजार ३०० रूपैयाँले घटेर २ लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

      हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख १ हजार ८०० रुपैयाँ थियो ।

      यता, चाँदीको मूल्य तोलाको ६० रूपैयाँले घटेर ४ हजार ६३५ रुपैयाँ कायम भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube