कांग्रेस काठमाडौं महानगर सभापतिमा वैद्य

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ८
|
510 views

ललितपुर - नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको उपसभापति (खुला)मा शिवनारायण श्रेष्ठ, (महिला उपसभापति)मा पम्फा भट्टराई, सचिवमा पञ्चनारायण महर्जन र सहसचिवमा रमेश महर्जन निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अनिता जोशीले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube