२० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ८
|
306 views

ललितपुर - विहीबार नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ३२ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको सावाँब्यजा राष्ट्र बैंकले २०८३ कात्तिक ९ गते भुक्तानी गर्ने जनाएको छ ।

      निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube