|
|
२०८३ आश्विन १०
408 views

ललितपुर - इन्द्रजात्रा पर्वका अवसरमा ललितपुर महानगरपालिका वडा नम्बर २३ मा यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्वका अवसरमा ललितपुर महानगरपालिका वडा नम्बर २३ ले आफ्नै वार्डमा छुट्टै कार्यक्रम गरी मनाउँदै आएको वडाध्यक्ष जीवन महर्जनले जानकारी दिएका छन् । हेरौँ विविध सांस्कृतिक कार्यक्रम र झाँकी सहितको भिडियो

बिजनेस पाटी