पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ११
|
561 views

ललितपुर - निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ ।

      पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

       पात्रो/राशिफल  रेडियो YouTube