बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ११
|
255 views

ललितपुर - बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो ।

      केहीबेर अघि तीन जनाको शव निकालिएको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube