घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १२
|
2k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला पाँच हजार र चाँदीको मूल्य १४५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५१० कायम भएको छ ।

      आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६५५ कायम भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube