|
|
२०८३ आश्विन २४
2.4k views

ललितपुर - नेपाल बाथरोग मैत्री समाज र ललितपुर महानगरपालिका वडा नम्बर २९ वडा स्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजनामा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र जावलाखेलको प्राविधिक सहयोगमा सम्पन्न उक्त निःशुल्क स्वास्थ्य शिविरमा बाथरोग मधुमेह लगायत अन्य सामान्य रोगको विशेषज्ञ डाक्टरहरू द्वारा जाँच परीक्षण सँगै निःशुल्क औषधी वितरण गरिएको थियो ।



बिजनेस पाटी