२०८२ भाद्र ७ | Aug 23, 2025

आईपीएल: दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ३

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९.४ ओभरमै ७ विकेट गुमाएर पूरा गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया