अनलाइन पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय

बिजनेस पाटी बिजनेस पाटी
|
२०७८ बैशाख ६
|
255 views

ललितपुर - सरकारले देशमा बढ्दै गएको कोरोनाको सङ्क्रमणलाई विचार गरी शहरी क्षेत्रमा  वैशाख महिनाभर अनलाइन र वैकल्पिक शिक्षण पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी गराउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो