२०८२ भाद्र ७ | Aug 23, 2025

लोकसेवाका परीक्षा पुस १५ बाट

BusinessPati बिजनेस पाटी
|
२०७७ मंसिर २६

काठमाडौं – कोरोना भाइरसका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्नेगरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ । स्थगित परीक्षा अब लगातार सञ्चालन हुने भएका हुन् । 

आयोगका अनुसार गत वर्ष स्थगित परीक्षा अब लगातार सञ्चालन हुने र परीक्षा सकिन चैत–वैशाखसम्म लाग्न सक्ने भएका छन् । गत वर्षका परीक्षा सकिए लगत्तै यस वर्ष लिनुपर्ने परीक्षा सुरु हुने आयोगले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया