लोकसेवा आयोगको स्थगित परीक्षा कार्यक्रम पुनः तय (सूचनासहित)

बिजनेस पाटी बिजनेस पाटी
|
२०७७ पुष १
|
408 views

ललितपुर - काठमाडौं -लोकसेवा आयोगले कोरोनाभाइरसका कारण यसअघि स्थगित भएको परीक्षाको तालिका पुनः सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचनामार्फत मंरि २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको जनाएको छ । 
सूचना हेर्नुहोस्ः

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो