|
|
२०८० पुष १७
612 views
ललितपुर - काठमाडौं १७ पुस २०८० -युवा गायक प्रदिप ढकालको ‘ए कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । विषम आर्चायको निर्देशनमा तयार भएको गीतमा गायक ढकाल र मेलिना राईको स्वर रहेको छ ।
गीतमा गायक ढकालसँगै सोनी निरौला र विपिन कार्कीले अभिनय गरेका छन् । गीतलाई इलामको कन्याममा खिचिएको हो ।आइतबार उक्त गीतको भिडियो गायक प्रदिप ढकालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

बिजनेस पाटी