२०८२ भाद्र ७ | Aug 23, 2025

ललिता निवासको जग्गा प्रकरणमा विजय गच्छदारले पाए सफाइ

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन ३

काठमाडौँ  ०३ फागुन २०८०।

ललिता निवासको जग्गा प्रकरणमा कांग्रेस नेता विजय गच्छदारले सफाइ पाएका छन् ।
विशेष अदालतले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेता गच्छदारलाई सफाइ दिएको हो ।
यस्तै सोही प्रकरणमा पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया