कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन ६
|
408 views

ललितपुर - काठमाडौँ ६फागुन २०८०।

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

सानोठिमी (कक्षा ११ र १२) भक्तपुर कार्यालयले आज सूचना जारी गर्दै २०८० वैशाख १४ गतेबाट हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

समय तालिका अनुसार कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

 पात्रो/राशिफल  रेडियो YouTube