वाराणसीमा मोदी ६ हजार मतले पछि परे

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ २२
|
765 views

ललितपुर - काठमाडौँ २२ जेष्ठ २०८१। 

भारतीय निर्वाचनको मतगणना जारी छ।

      भारतीय सञ्चारमाध्यमका अनुसार वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी ६ हजार मतले पछि परेका छन्।

      प्रधानमन्त्री मोदीले अहिलेसम्म ५ हजार २५७ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवारले ११ हजार ४८० मत पाएका छन्।

       पात्रो/राशिफल  रेडियो YouTube