मायमी पराजित

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २१
|
1.2k views

ललितपुर -  

इन्टर मायमी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।

मायमी बिहीवार लस एन्जलस फुटबल क्लबसँग १-० को पराजित भएको छ ।

बिएमओ रंगशालामा भएको खेलमा लस एन्जलसको जितमा नाथन ओर्डाजले गरेको एकमात्र गोल निर्णायक बन्यो । घरेलु मैदानमा खेलको ५७औं मिनेटमा ओर्डाजले गोल गरे ।

दोस्रो लेग अप्रिल १० मा मायमीको मैदान चेज स्टेडियममा हुनेछ । एजेन्सी  

 पात्रो/राशिफल  रेडियो YouTube